काठमाडौँ १५,पुस । नेकपाका नेता भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच आरोप प्रत्यारोप चलेको छ । नेता रावललाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ब्यग्य गर्दै उनको कुराको खण्डन गर्न थालेपछि नेता रावलले जवाफ दिएका हुन ।
नेकपा स्थायी कमिटीको निर्णयबारे विधि विधान विपरीत नेता रावलले मिडियामा बोलेको भन्दै आलोचना गरेका थापाले सोमबार नेता रावलका दुई कविता सेयर गर्दै आलोचना गरेका थिए ।
यस्तो छ नेता रावलको अभिव्यक्ति

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend