सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

काठमाडौं १४, पुस । बलात्कारको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

आफ्नै अनुयायी माथि बलात्कारको आरोप लागेका शिद्धबाबाको मुद्दामा आइतबारदेखि थुनछेक बहस शुरु भएपनि सोमबार मात्र बहस सकिएको थियो । बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend