सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यूवा व्यवसायी बिवेक बावु घिमिरेले खोले, बानेश्वरमा विकल्प फेन्सी स्टोर

यूवा व्यवसायी बिवेक बावु घिमिरेले खोले, बानेश्वरमा विकल्प फेन्सी स्टोर

काठमाडौं ६, पुस । यूवा व्यवसायी बिवेक बावु घिमिरेले आफनो व्यवसाय विस्तार गरेका छन् । व्यवसायी घिमिरेले काठमाडौंको नयाँ बानेश्वर ओम शिव दर्शन मिनी मार्केटमा विकल्प फेन्सी स्टोर खोलेका छन् ।

 

विकल्प फेन्सीमा साना बच्चा, यूवा देखी बुढा सम्मलाई चाहिने कपडा उपल्वध हुने संचालक घिमिरेले बताए । पछिल्लो समय स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै यूवा युवती विदेश हानिन्ने लहर चलेको वेला काम गरे स्वदेशमै केही गर्न सकिन्छ भने उदेश्यले पसल संचालनमा ल्याएको उनको भनाई छ ।

यस पसलमा अरु पसलमा भन्दा सुपथ मुल्यमा सामान उपलब्ध गराउने घिमिरेको दावी छ । सानै उमेर देखी पब्लिकेशन व्यवसायमा लागेका विवेकलाई सफल पब्लिकेशन व्यावसायीको रुपमा लिने गरिन्छ भने धेरैले उनलाई दारी साहँु भनेर पनि चिन्ने गर्छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend