९ पुष, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले सूचना प्रविधि सहायक (आईटी विभाग)का लागि १ जना र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
कनिष्ठ सहायकका लागि प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सूचना प्रविधि सहायकका लागि आईटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने संस्थाले सूचनामा जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित पुस २५ गतेभित्र आवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend