सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्मा’को छायाङ्कन सुरु

कर्मा’को छायाङ्कन सुरु

 

 

२९ मंसिर,काठमाडौँ । फिल्म ‘कर्मा’को छायाङ्कन सुरु भएको छ । शुक्रबारबाट फिल्मको छायाङ्कन दाङ्वाट सुरू भएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने फिल्मका निर्देशक सौरभ चौधरी हुन् ।

 

 

विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव लगायतको अभिनय रहने मुकुन भने नेगेटिभ क्यारेक्टरमा देखिने छन् । एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्ममा विपिन पनि एक्सन अवतारमा देखिने बताइन्छ १

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते फिल्म प्रदर्शनमा आउने बताइन्छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend