मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

सेयरधनीका लागि सिद्धार्थ बैंकको लाभांश घोषणा

सेयरधनीका लागि सिद्धार्थ बैंकको लाभांश घोषणा

२३ मंसिर, काठमाडौं । सेयरधनीका लागि सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय कम्पनीको सञ्चालक समिति बैठकले गरेको हो । जसअनुसार चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश दिने भएको छ । यो लाभांश करसहित हो । कुल ५६ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

 

आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले यो लाभांश पाउने छन् । यसअघि कम्पनीले ४.२१ प्रतिशत नगद लाभांश नै प्रदान गरेको थियो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend