बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सहकारी विभागका  रजिष्ट्रारमा पिताम्बर घिमिरे

सहकारी विभागका  रजिष्ट्रारमा पिताम्बर घिमिरे

काठमाडौं । सहकारी विभागका  रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले घिमिरेलाई संघीय सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले उनलाई मंसिर २५ गतेदेखि विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको छ । यसअघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवा भएपछि रिक्त रहेको सो पदमा घिमिरे नियुक्त भएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend