सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरियाको उत्पादनमूलक क्षेत्रमा जान आवेदन फारम खुला

कोरियाको उत्पादनमूलक क्षेत्रमा जान आवेदन फारम खुला

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १९ गते । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका साथ कोरियन भाषा परीक्षाको लागि आवेदन फारम खुला गरेको हो ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन खुला गरेको छ । परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend