सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सेयरधनीका लागि तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

सेयरधनीका लागि तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

खबरब्रेकिंग,काठमाडौं मङ्सिर १८ गते । सेयरधनीका लागि तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

आगामी २७ औं वार्षिक साधारणसभाबाट यो लाभांश प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् । आगामी वार्षिक साधारणसभाको मिति भने कम्पनीले तय गरिसकेको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend