सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न देउवाले दिए कार्यकर्तालाई निर्देशन

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न देउवाले दिए कार्यकर्तालाई निर्देशन

काठमाडौं । केही समय देखी सरकारको आलोचना गर्दै आएका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अबस्था आएको अभिव्यक्ति दिएका छन् । सभापति देउवाले सरकारले निरंकुशता तर्फ उन्मुख हुन थालेको भन्दै त्यसको बिरुद्घ आन्दोलनको तयारी गर्न आफना कार्यकर्ताहरुलाई आहवान गरेका छन् । उनले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारीमा जुटेको बताए । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend