काठमाडौं । पछिल्लो समय बिवादमा परेका यूनिभर्सल पिस फेडरेसन –यूपीएफ) का नेपाल प्रमुख एकनाथ ढकालले आफु माथि सुरक्षा थ्रेट भएको भन्दै सरकार संग सुरक्षा दिन माग गरेका छन् । प्यासिफिक समिट पछि उनी माथि बिभिन्न आरोप प्रत्यारोप सुरु भईरहेको छ । यसै बिच उनले आफु असुरक्षित भएको महशुस गर्दै गृहमन्त्रालयलाई निवेदन पेस गरे पछि सरकाले उनलाई बिशेष सुरक्षा दिने तयारी गरेको बताईएको छ । तर उनलाई को बाट थे्रट भयो भन्नेमा खुलाईएको छैन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend