सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो

सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो

 

काठमाण्डौ, १९ मंसिर । सुनको भाउ सात सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend