शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

 

काठमाडौं, १९ मंसिर । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए। यस्तै पराजित थापाले १६१७ मत ल्याए। ४३१ मत बदर भएका  छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend