काठमाडौं १३, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्खय मात्रामा सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओली खतरामुक्त छन् ।
मंगलबार प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराईएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend