सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वृद्धभत्ता बढाएर पाँच हजार बनाउने मुख्यमन्त्री गुरुङको उद्घोष

वृद्धभत्ता बढाएर पाँच हजार बनाउने मुख्यमन्त्री गुरुङको उद्घोष

मंसिर ८, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको तीन वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने बताएका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–२, देउरालीमा एक कार्यक्रममा बोल्र्दै उनले वृद्धभत्ता बढाउने उद्घोष गरेका हुन् । नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका गुरुङले समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण र संवर्द्धन गर्ने कम्यूनिष्ट पार्टीको सिद्धान्त रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend