काठमाडौं ८,मंसिर । आज बिहान बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको गाडीको ठक्करबाट ज्यान गएको छ । उनलाई सवा छ बजेतिर संसद भवनको दक्षिण गेट अगाडि एउटा गाडीले ठक्कर दिईएको प्रहरीले जनाएको छ । जोशीलाई ठक्कर दिएर गाडी भागेको र उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई कुन गाडीले हान्यो भन्ने खुल्न सकेको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend