बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गोकर्णलाई विस्थापित गरेर रामेश्वर बने श्रम मन्त्रीः को हुन रामेश्वर  ?

गोकर्णलाई विस्थापित गरेर रामेश्वर बने श्रम मन्त्रीः को हुन रामेश्वर  ?

काठमाडौं ५,मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राति मन्त्रिपरिषद् पुर्नगठन गरे । सबैको चासो भएको मन्त्रालय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गोकर्ण बिष्टलाई हटाएर नेकपाका रामेश्वर राय यादवले जिम्मेवारी पाएका छन ।
तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्य क्ष रहेका रामेश्वर राय स्थानीय चुनावको पूर्वसन्ध्यामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend