काठमाडौं ४, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका हुन् । नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको हो । यस्तो छ मन्त्रिहरुको नामावली

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend