बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेकपा नेता लेखराज भट्ट उद्योगमन्त्री बन्ने पक्का !

नेकपा नेता लेखराज भट्ट उद्योगमन्त्री बन्ने पक्का !

काठमाडौं ४, मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने भएका छन् ।

नेकपाका एक नेताले पूर्व माओवादीको कोटाबाट लेखराज भट्ट मन्त्री बन्ने लगभग पक्का भएको खबर ब्रेकिङलाई बताए । यस्तै माओवादी कोटाबाट मन्त्री बनेका उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चत्रपाणि खनाल, र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।केहि दिन देखी निर्वाचन क्षेत्रमै रहेका भट्ट मन्त्री बन्ने भए पछि काठमाडौं आएका छन् । उनलाई पूर्व माओवादी नेता मातृकाप्रसाद यादवको ठाउँमा मन्त्री बनाइने बताईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend