सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दल दर्ताको समय चार दिन थपियो

दल दर्ताको समय चार दिन थपियो

१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको समय थप गरेको छ । आज मंसिर १० गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेका छन ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend