बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बझाङमा हाइड्रोपावरको सुरुङभित्र ४ जना कामदार सम्पकविहीन, उद्धारमा समस्या

बझाङमा हाइड्रोपावरको सुरुङभित्र ४ जना कामदार सम्पकविहीन, उद्धारमा समस्या

काठमाडौं १८, कात्तिक । बझाङमा निर्माण हुँदै गरेको एक हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका ४ जना कामदार सम्पर्क बिहिन भएको समाचार प्राप्त भएको छ ।

बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा रहेको कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका  ४ जना कामदार सम्पर्कविहीन भएको बताईएको छ ।

उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए । यस बारेमा थप बिवरण आउन बा“की छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend