सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रपति भण्डारीले गरिन सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त (बिज्ञप्ति सहित)

राष्ट्रपति भण्डारीले गरिन सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त (बिज्ञप्ति सहित)

काठमाडौं १७ कात्तिक ।  सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend