काठमाडौं १७ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बाँकी एकताको विषयलाई टुंगो लगाएको छ ।
संयोजनक रामप्रसाद सापकोटा ’दिपशिखा’ र सह(संयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा वाइसिएल र युवा संघले जिल्ला, महानगर, उपमहानगरको जिम्मेवारी बाँडफाडसहित एकतालाई टुंगो लगाइएको जनाइएको छ ।



© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend