काठमाडौं १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ । प्रधानमन्त्रीको डायलासिस गर्ने समय तय गर्ने गृहकार्य भईरहेको बताईएको छ ।
प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिस गर्न धापासीस्थित ग्रान्डी अस्पतालमै जाने भएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले शनिबार र आइतबारमा एक पटक डायलासिस गर्नु पर्ने जानकारी गराएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend