जनकपुर । कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिईएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend