सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद् बैठकले उहँलाई अध्यक्षमा नियुक्त गरेको हो। धितोपत्र बोर्ड गत वर्ष पुस २० गतेदेखि नेतृत्वविहीन थियो।

 

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।अध्यक्ष सिफारिस समितिले स्याङ्जाका श्रेष्ठसहित बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई सिफारिस गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend