बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुनको मुल्यमा एकैपटक १५ हजार ९ सय रुपैयाँले गिरावट

सुनको मुल्यमा एकैपटक १५ हजार ९ सय रुपैयाँले गिरावट

१० मंसिर , काठमाडौं । आइतबार सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा आज सुनको मुल्यमा  प्रतितोला १५ हजार ९ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

 सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज प्रतितोला चाँदी १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend