सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फाइल तस्बिर
३ मंसिर, काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend