सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

खवरब्रेकिंग, काठमाडौं,मङ्सिर ५ गते । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघले आज तोलामा ५ रुपैयाँले बढेर चाँदी कारोबारमा आएको जनाएको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय ५०० रुपैयाँ छ । हिजो तोलामा १४ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend