सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक बोलाएका छन ।

अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ । अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend