सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सेयरधनीलाई १० प्रतिशत लाभासं दिने घोषणा

सेयरधनीलाई १० प्रतिशत लाभासं दिने घोषणा

काठमाडौं, कात्तिक २३ गते । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभासं घोषणा गरेको छ। कम्पनीले गत वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभासं दिने घोषणा गरेको हो।

कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट बोनस ९.५० प्रतिशत र नगद लाभांश ० ५० प्रतिशत कर प्रयोजनको प्रस्ताब गरिएको हो।

बैंकको लेखापरिक्षण प्रतिवेदन नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछयात उक्त प्रस्तावित लाभांसलाई वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend