सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बार्सिलोनाबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड जाने पक्का

बार्सिलोनाबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड जाने पक्का

पाको अलकेसर स्पेनिस क्लब बार्सिलोनाबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड जाने पक्का भएको छ । बोरुसियाले उनलाई २२.७ मिलियन पाउण्ड स्ट्रर्लिङ्गमा अनुबन्ध गर्ने भएको हो । पाकोले अलकेसरले सम्झौतामा हस्ताक्षर गरेका छन् । पाको अहिले लोनमा जर्मन क्लबमै छन् । उनले बोरुसियाबाट ८ खेलमा ९ गोल गरेका छन् । उनी अब सन् २०२३ को जुन ३० सम्म बोरुसियामा रहने भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend