सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

घुसको रकम बन्दोबस्त गर्न नसकेको भन्दै डाकटरले दिए राजिनामा

घुसको रकम बन्दोबस्त गर्न नसकेको भन्दै डाकटरले दिए राजिनामा

वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले लिखित रुपमा राजीनामा दिएका छन् । उनले नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा उनले पत्रमा ‘चाकडी र घुसको रकम र्पुयाउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend