काठमाडौं। सरकारले नागरिक नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाललाई नियूक्त गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियमन विभागहरुमा लामो समय काम गरेका नेपाल निर्देशक पदबाट रहेर काम गरेको उनमा अनुभव छ । कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित कपिलमणि ज्ञवाली र शेषरमण आचार्यको नाम पनि सिफारिस भएको थियो । नेपाल अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमफिल पनि गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend