मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

यस्तो छ तिहारलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था

यस्तो छ तिहारलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था

सरकारले तिहारलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तिहार, छठजस्ता चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थामा कडा पारिएको बताएको छ । तिहारको समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । तिहारलाई लक्षित गदै विभिन्न युनिटमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले भनाई छ । यता, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्न प्रहरी क्रियाशिल रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend