अन्तत प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाईएको छ । मुख्यमन्त्री डोरमणि पौडेललले स्थापितको विवाद पछि उनलाई हटाउने निर्णय गरेका हुन् । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेको स्रोतको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend