शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीले पाए १८३७ मत

ओलीले पाए १८३७ मत

 

काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली एक हजार ८३७ मतका साथ विजयी भएका छन्। एमालेको केन्द्रीय निर्वाचन आयोगको तर्फबाट विजय सुब्बाले आधिकारिक मत परिणाम सार्वजनिक गरेका हुन्। यसअघि आयोग स्रोतबाट फरक(फरक संख्या सार्वजनिक भएको थियो।

आयोगको आधिकारिक मत परिणामअनुसार ओलीका प्रतिस्पर्धी भीम रावलले भने २२३ मत पाएका छन्। कूल दुई हजार १५३ मतदाता रहेको एमाले महाधिवेशनमा दुई हजार ९६ मत खसेको बताइएको थियो। जसमध्ये केहीले दुवैलाई मत नदिएको देखिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend