शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महाधिवेशन सकाउने तयारी के भइरहेको छ ? यसो भन्छन् शेरबहादुर तामाङ

महाधिवेशन सकाउने तयारी के भइरहेको छ ? यसो भन्छन् शेरबहादुर तामाङ

 

 

चितवन । महाधिवेशन सकाउने तयारी के भइरहेको छ ? नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ विधी–प्रक्रिया पुर्‍याएर डेढ घन्टामा महाधिवेशन सकाउने तयारी गरिएको बताएका छन् ।

आज ८ बजेबाट बन्द सत्र सुरु हुने उनले जानकारी दिए । महाधिवेशन प्रतिनिधिहरुले हात उठाएर नेतृत्व चयन हुने तामाङको भनाइ छ । उनले भने, ‘प्रतिनिधहरुले हात उठाएर गणना गर्नु पनि लोकतान्त्रिक विधि नै हो ।’ विभिन्न आयोगमा ७५ जना र केन्द्रीय समितिमा ३०१ जनाको चयन गर्दा ढिलाइ भएको तामाङले बताए । भुगोलमा बुझेर क्षमतावानलाई स्थान दिइएको उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend