शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सहमतिका लागि सहयोग गर्नोस्ः ओली

सहमतिका लागि सहयोग गर्नोस्ः ओली

 

सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । शनिबार चितवनको सौराहामा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सहमतिका लागि आग्रह गरेका हुन् । सहमतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

“यो महाधिवेशन दुनियाँकै नमुना हुनेछ । पूर्ण लोकतान्त्रिक रूपमा हुनेछ । पूर्ण लोकतान्त्रिक अभ्यास, पूर्ण समझदारी, सुदृढ एकता,“ उनले भने । महत्त्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह पनि उनले गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend