सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजसंस्था नै आबश्यकता किन ?

राजसंस्था नै आबश्यकता किन ?

बिष्णु प्रसाद शर्मा,

स्वाभिमानी , स्वतन्त्र राष्ट्रको राजा हुने र नेपाली जनताको मनोवल उच्च राख्ने ध्यय राजा महेन्द्रको भएकै कारणले १७ सालको परिवर्तन थियो । राष्ट्रभाषा, राष्ट्रियता नेपालको भू -भाग र नेपाली सेनाको दायित्वमा खेलवाड हुनु राम्रो होइन, सिंगो राष्ट्रियताको कुरालाई पाखा लगाएर प्रजातन्त्रको मात्रै माला जप्न सकिदैन ।

नेपाली जनता प्रजातन्त्रको बिरोधी होइन र छैनन् । तर प्रजातन्त्रका नाममा बिदेशी खेलमैदान नेपाल बन्नु हुदैन । यो दलीयता बाट हुन सक्दैन । त्यसैले राजसंस्था नै आबश्यक छ ।

राजसंस्था नै आबश्यकता किन ? प्रजातन्त्रको मुकुण्डो लगाएर नेपालका अंग प्रत्यागंमा घोच्ने गर्दै छन यो राष्टघाती अपराध हो । बिदेशीलाई राष्ट्रको अस्मिता सुम्पिएर सम्झौता गर्नु कृतिम आत्मनिर्भता हो । यो अपराधमा सबै दलहरु मुछिएका छन र उनीहरु राष्टद्रोही भएकाले ठाडो कारवाही जनताले गर्नै पर्दछ । कुराकानीमा आधारित

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend