काठमाण्डौ । नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् । तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।
उनीहरुले पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend