काठमाण्डौं । प्रखर बक्ता राम प्रसाद रिजालले आफू अस्थिर मान्छे नभएको तर समय र परिस्थितीले अस्थिर जस्तो बनाएको बताएका छन । उनले आफनो फेसबुकमा यो कुरा पोष्ट गरेका हुन । उनले लेखेका छन्, ‘म अस्थिर मान्छे होइन तर समय र परिस्थितीले नै मलाई अस्थिर जस्तो बनायो ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend