सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयल निगमलाई ज्ञापन पत्र बुझाउने

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयल निगमलाई ज्ञापन पत्र बुझाउने

  • शुक्रबार, २६ कार्तिक २०७८

 

 

काठमाण्डौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आज नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाउने भएको छ । महासंघका महासचिव भरत नेपालले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यको विरुद्धमा ज्ञापन पत्र बुझाउन लागीएको बताएका हुन । नेपालका अनुसार अहिले बिहान ११ बजे नेपाल आयल निगमका प्रमुखलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम हुँदैछ । ज्ञापन पत्र बुझाउने कार्यक्रम निगमको कार्यालय, बबरमहलमा हुँदैछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend