शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एकीकृत समाजवादीले गठन गर्‍यो वार्ता टोली

एकीकृत समाजवादीले गठन गर्‍यो वार्ता टोली

  • शुक्रबार, १९ कार्तिक २०७८

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउने समूहसँग छलफल गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। बिहीवारको सचिवालय बैठकले वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा महासचिव बेदुराम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र डा विजय पौडेल सदस्य छन्।

यस्तै, बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। त्यसका लागि कात्तिक २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend