शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सांसद प्रदीप यादवलाई सोधियो स्पष्टीकरण, पार्टी हितविपरीत काम गरेको जसपा नेतृत्वको आरोप

सांसद प्रदीप यादवलाई सोधियो स्पष्टीकरण, पार्टी हितविपरीत काम गरेको जसपा नेतृत्वको आरोप

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ । मन्त्री नपाएको विरोधमा आफ्ना समर्थकबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध नारावाजी गराएको आरोपमा जसपाले सांसद यादवलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा मन्त्रीको दौडमा रहेका यादवले मन्त्री हुन नपाएपछि पार्टी हितविपरीत काम गरेको जसपा नेतृत्वको आरोप छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend