बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यस बर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

यस बर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं १० कात्तिक । नेपाल पंचाग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइतको समय सार्वजनिक गरेको छ । समितिले कात्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम साइत रहेको जानकारीे गराएको छ ।

यद्यपि भाइटीकाको कार्यक्रमका लागि भने दिनभरको जुनसुकै समय पनि उपयुक्त रहेको समेत समितिको भनाई छ । यसका साथै विभिन्न देशका लागि फरकफरक समय भाइटीकाका लागि उत्तम रहेको समेत निर्धारण गरेको छ।
शनिबार कागतिहारसँगै यमपञ्चक सुरू भएको र भाइटीकासँगै समापन हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend