सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनको मूल्य बढेर आज पनि नयाँ कीर्तिमान

सुनको मूल्य बढेर आज पनि नयाँ कीर्तिमान

५ कार्तिक,काठमाडौं । आज पनि सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । सुनको मूल्य बढेर आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

सोमबार सुन तोलामा ६ सयले बढेर एक लाख ६५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend