सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

इन्धनको मुल्य बढ्यो

इन्धनको मुल्य बढ्यो

३० असोज ,काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । मंगलबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो ।

बढेको मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend