सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

चाड पर्वको अबसरमा डि लाईट टेलरिङ्ग सेन्टरले कपडा किन्दा दियो विशेष छुट

चाड पर्वको अबसरमा डि लाईट टेलरिङ्ग सेन्टरले कपडा किन्दा दियो विशेष छुट

१७ असोज, काठमाडौं । डि लाईट टेलरिङ्ग सेन्टरले चाड पर्वको अबसरमा कपडा किन्दा विशेष छुट दिएको छ । डि लाईट टेलरिङ्ग सेन्टर काठमाडौंको पुतली सडकको पर्दशनी मार्ग चोकमा रहेको छ ।

उक्त टेलरिङ्ग सेन्टरले २०८१ सालको विजयी दशमी, शुभ दिपावली तथा छठपर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई थ्रि पिस शुटमा २५ सय र अन्य कपडाहरुमा पनि २० प्रतिशत छुट दिएको छ । यो अफर एक हप्ता अर्थात फुलपातीसम्म रहने छ ।
विगत २० वर्ष देखि डि लाईट टेलरिङ्ग सेन्टरले निरन्तर सेवा दिदै आएको छ । यो टेलरिङ्ग सेन्टरले लामो समय देखि ग्राहकहरुको मन जित्दै आएको छ । डि लाईट टेलरिङ्ग सेन्टरका सञ्चाकका अनुसार ग्राहकहरुको चाहना अनुसार काम गर्दै आएको र डेलिभरी डेट पनि पर्खन नपर्ने र बजारमा पाउने मूल्यमा भन्दा कम मूल्यमा राम्रो कपडाहरु उपलब्ध गराउदै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend