३० असोज ,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको शुरु भएको छ। सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन । मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।
आज र भोलि तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।
अध्यक्षमा चारजनाले उमेदवारी दिएका छन् । एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend